काठमाडौँ । थप ३० वटा अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोभिड-१९ केयर युनिट सञ्चालन गर्न ३० वटा अस्पतालसँग सम्झौता गरिएको हो ।