योगेशले दिए देउवाको पक्षमा हस्ताक्षर नगर्नुको कारण
  • CIA Khabar

  • काठमाडौ । नेकपा एमालेका युवा नेता योगेश कुमार भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर नगर्नुको कारण खोल्नुभएको छ । उहाँले आफू सँधै पार्टी एकताको पक्षमा रहेको जनाउँदै आजको दिन आफूलाई कडा भएको प्रतिक्रिया दिनुभएको छ ।

    उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत लेख्नुभएको छ,‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।’

  • ७ जेष्ठ २०७८, शुक्रबार २३:३९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images