कैलाली । कैलालीबाट समानुपातिक तर्फबाट प्रतिनिधि सभा सांसद तथा एमाले नेतृ लक्ष्मी कुमारि चौधरीको माधव नेपालले किर्ते हस्ताक्षर गराए पछि आपत्ती जनाउनु भएको छ ।
‘पार्टीभित्र बिवाद समाधान गर्न कार्यदल बनिसकेको अवस्थामा हामीले प्रधानमन्त्रीको बिकल्प सार्दा कांग्रेस, माओवादी र जसपाले माधव नेपाललाई समर्थन गरेको अवस्थामा हाम्रो पार्टीबाट माधव कमरेडलाई प्रधानमन्त्रीका लागि भनेर समर्थन गरेका हौं, देउवाका लागि होइन, समर्थन पनि छैन, म स्वास्थमा समस्या देखिए पछि धनगढीमा उपचाररत छु मेरो काठमाडौमा मेरो हस्ताक्षरमा कसरी भयो थाह छैन’ उहाले भन्नुभयो ।