मध्यरातको मन्त्रीपरिषद बैठकका यस्ता छन निर्णयहरु
  • CIA Khabar

  • काठमाडौ । रास्ट्रपति विद्यादेबि भण्डारीले केपि ओलि र शेर बहादुर देउवाको दाबी दुबैजना को अस्विकार गरे पछि केपि शर्मा ओलि नेतृत्वको सरकारले मध्यरातमा मन्त्रीपरिषद को बैठक बोलाएको थियो ।

    बैठकले आउने कार्तिक २६ , मङ्सिर ३  गते चुनाब गर्ने मिति घोषणा गरेको छ ।

  • ८ जेष्ठ २०७८, शनिबार ००:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images