मन्त्रिपरिषदले गर्यो प्रतिनिधिसभा बिघटनको सिफारिस, मध्यावधि चुनावको घोषणा
  • दिपक भुसाल

  • काठमाडौं । सरकारले संसद भंग गर्न र मध्यावधि चुनाव गर्न सिफारिस गरेको छ ।

    संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । मन्त्रिपरिषद्को बैठकले आउने कात्तिक २६ र मङ्सिर ३ गते चुनाब गर्ने मिति घोषणा गरेको छ ।

  • ८ जेष्ठ २०७८, शनिबार ०१:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images