युवा समूहले जुटायो ५५० थान अक्सिजन सिलिन्डर
  • CIA Khabar

  • काठमाडौँ । कोरोना महामारीको दोस्रो लहरले जोखिम बढाएसँगै अक्सिजन सिलिन्डरको हाहाकार भइरहेको छ । सिलिन्डरको अभावमा धेरै कोरोना संक्रमितले अनाहकमा ज्यानसमेत गुमाउनुपरेको बेला केही युवा निःशुल्क अक्सिजन ग्याँस सिलिन्डर जुटाउन र वितरण गर्न सफल भएका छन् ।

    ती युवाहरुले चीनबाट ग्यास आयात गराएर आवश्यक परेको स्थानमा सिलिन्डर आफ्नै पहलमा ठाउँठाउँमा पुर्याएर ठूलो सेवा दिएका छन् ।उनीहरुले बुधबार चीनबाट ५ सय ५० थान अक्सिजन सिलिन्डर मगाउन सफल भएका हुन् ।  यो समाचार आजको नागरिक दैनिकमा छ ।

  • ८ जेष्ठ २०७८, शनिबार ०७:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images