अध्यक्ष ओलीले बोलाए पार्टीको स्‍थायी कमिटी बैठक
  • CIA Khabar

  • काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।

    विकसित पछिल्लो राजनीतिक घटनाका विषयमा छलफल गर्न प्रधानमन्त्रीसमेत रहेका ‌ओलीले आकस्मिक रुपमा पार्टीको स्‍थायी कमिटीको बैठक बोलाएका हुन् ।

    दिउँसो ४ बजे बोलाइएको बैठकमा संसद विघटनपछिको अवस्थाका विषयमा छलफल हुने नेता सुबास नेम्वाङले जानकारी दिए ।

  • ८ जेष्ठ २०७८, शनिबार १३:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images