भारतको उत्तर प्रदेशमा ३१ मे सम्म कर्फ्यू
  • CIA Khabar

  • काठमाडौँ । भारतको उत्तर प्रदेश सरकारले कोरोना नियन्त्रणको लागि जारी गरेको कर्फ्यू लम्ब्याएको छ ।

    कोरोना संक्रमण दर नघटेको भन्दै ३१ मे बिहान ७ बजेसम्म राज्यमा जारी गरिएको आंशिक कर्फ्यू लम्ब्याइएको हो ।

    उत्तर प्रदेशमा ३० अप्रिलदेखि कर्फ्यू जारी छ । कर्फ्यूको अवधि बढाइए पनि यसपटक कुनै नयाँ प्रतिबन्धहरू थपिएको छैन ।

    यस समयमा चिकित्सा, आवश्यक चिजहरू, ई-बैंङ्किङ र आपतकालीन सेवाहरू सञ्चालन गर्न दिइने छ ।

    एजेन्सीको सहयोगमा

  • ८ जेष्ठ २०७८, शनिबार २३:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images