रौतहटमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन
  • CIA Khabar

  • काठमाडै । रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा जसपा उपेन्द्र समूह र माओवादी कार्यकर्ताहरूले पुतला दहन गरेका हुन् ।

    जसपा प्रदेश कमिटी सदस्य बृजकिशोर यादवको नेतृत्वमा गरुडा बजारमा पुतला दहन गरिएको हो । त्यसैगरी माओवादीका नन्दलाल यादवको नेतृत्वमा शुकदेव चोक र राजपुर भेडियाही चोकमा पनि पुतला दहन गरिएको छ ।

  • ९ जेष्ठ २०७८, आईतवार ००:२७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images