लुम्बिनी राष्ट्रियभा उपनिर्वाचनः उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान
  • CIA Khabar

  • लुम्बिनी । जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै निर्वाचन चिन्ह प्रदान गरिएको छ ।

    निर्वाचन आयोगका अनुसार आइतबार नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का उम्मेदवार चन्द्रबहादुर खड्कालाई सूर्य र नेपाली कांग्रेसका उम्मेदवार दृग नारायण पाण्डेयलाई रुख चिन्ह प्रदान गरिएको हो ।

  • ९ जेष्ठ २०७८, आईतवार १७:४७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images