केपी ओलीले कारबाही गर्देमा हाम्रो रौँ हल्लँदैन: झलनाथ खनाल
  • CIA Khabar

  • काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले केपी ओली ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ भएको आरोप लगाएका छन् । सोमबार ओली पक्षीय स्थायी कमिटी बैठकले खनाल-नेपाल पक्षका सांसदलाई कारबाही गरेपछि नेता खनालले ओलीलाई ‘गद्दार’ भनेका हुन् ।

    “केपी ओली कम्युनिस्ट आन्दोलनका गद्दार हुन् । उनले गर्ने निर्णयले हाम्रो रौँ हल्लिदैन,” उनले भने ।

    आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेका ११ सांसदलाई निष्कासन गरेको थियो ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुलाई कारबाही गरेको हो ।

  • १० जेष्ठ २०७८, सोमबार २०:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images