सुरेन्द्र पाण्डेसहित १२ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेले नेताहरू सुरेन्द्र पाण्डेसहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

    सुरेन्द्र पाण्डेसहित १२ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय : 

    १. विराेध खतिवडा
    २. जीवनराम श्रेष्ठ
    ३. घनश्याम भुसाल
    ४. साेमप्रसाद पाण्डे
    ५. कृष्णलाल महर्जन
    ६. झपट रावल
    ७. भवानीप्रसाद खापुङ
    ८. यज्ञ सुनुवार
    ९. सुरेन्द्र पाण्डे
    १०. मेटमणि चौधरी
    ११. दीपकप्रकाश भट्ट
    १२. नारायण खतिवडा

  • १० जेष्ठ २०७८, सोमबार २३:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images