आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?
  • CIA Khabar

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार ६३९ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण – 
    ०-९ वर्ष – १७३
    १०-१९ वर्ष – ५०७
    २०-२९ वर्ष – १५९१
    ३०-३९ वर्ष – १६३९
    ४०-४९ वर्ष – १२८४
    ५०-५९ वर्ष – १००४
    ६०-६९ वर्ष – ६११
    ७०-७९ वर्ष – २६१
    ८०-८९ वर्ष – ११३
    ९०-१०० वर्ष- ७
    अज्ञात – २८

    पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ भने ७ हजार ४२५ संक्रमित थपिएका छन् । सोही अवधिमा ७ हजार १३५ जना संक्रमणमुक्त भएका छन् ।

  • ११ जेष्ठ २०७८, मंगलवार ००:०७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images