नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुग्यो
  • CIA Khabar

  • काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज उपलब्ध गराएको विवरण अनुसार थप ६ जनाको मृत्यु भएसँगै मृतकको सख्या ११ हजार ७०३ पुगेको हो ।

    अहिले नेपालमा सक्रिय सक्रमितको संख्या ८७ हजार ३२९ पुगेको छ ।

  • १५ माघ २०७८, शनिबार १९:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images