कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत ११ गते बस्ने
  • CIA Khabar

  • काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ११ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

    बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

  • ४ चैत्र २०७८, शुक्रबार १९:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images