कांग्रेसकाे स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री गगन थापा
  • CIA Khabar

  • काठमाडौं- नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई ‘स्थानीय तह निर्वाचन–२०७९ घोषणापत्र तयारी समिति’को संयोजक बनाएको छ।

    मुख्य सचिव कृष्णप्रसाद पाैडेलका अनुसार फागुन ३ गते बसेकाे केन्द्रीय कार्यसमितिकाे निर्णय अनुसार थापालाई निर्वाचन घाेषणापत्र तयारी समितिकाे संयाेजक ताेकिएकाे हाे।
    सभापति शेरबहादुर देउवाले थापालाई बिहीबार साे पदमा मनाेनयन गरेकाे मुख्यसचिव पाैडेलले बताए।
  • १० चैत्र २०७८, बिहीबार २०:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images