कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन
  • CIA Khabar

  • काठमाडौँ- सरकारले कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । 

    संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । 

    साथै उनले कृषि उत्पादनको समर्थन मूल्य तोकिने पनि जानकारी दिए । 

  • १५ जेष्ठ २०७९, आईतवार १६:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images