स्यानिटरी प्याड आयातमा ९० प्रतिशत भन्सार छुट
  • CIA Khabar

  • काठमाडौं – सरकारले स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालमै स्यानिटरी प्याडको आयातमा छुट दिएको जानकारी दिए ।

    तर स्वदेशी कम्पनीले गर्ने कच्चा पदार्थ आयातमा हकमा भने १ प्रतिशत मात्रै भन्सार शुल्क लाग्नेछ । 

  • १५ जेष्ठ २०७९, आईतवार २१:५० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images