नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु
  • CIA Khabar

  • काठमाडौँ- नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।

    संसदको बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । संसदले बहुमतले स्वीकृत गरेको छ ।

    यसअघि सदनले पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ८ बुँदे सन्देशसहित सदनमै फिर्ता पठाएकी थिइन्।

    यो सँगै संसदमा पुन नागरिकता विधेयकको विषयमा छलफल सुरू भएको छ।

  • २ भाद्र २०७९, बिहीबार १३:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images