सरकारबाट बाहिरिने रास्वपाको निर्णय, सरकारलाई दिएको समर्थन भने कायमै
  • CIA Khabar

  • काठमाडौँ- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठकपछि पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

    यसबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको छ ।

    सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने पार्टीको निर्णय छ ।

  • २२ माघ २०७९, आईतवार १८:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images