एमाले सचिवालय बैठक सुरू
  • CIA Khabar

  • काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।

    च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरु भएको हो ।

    आगामी वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि एमालेले सचिवालय बैठक बोलाएको हो ।

    एमाले सचिव टोपबहादुर रायमाझीलगायतका बिषयमा पनि छलफल हुने जनाईएको छ ।

  • २६ बैशाख २०८०, मंगलवार १६:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images