लोक सेवा आयोगलाई कारवाही गर्न सांसद डाँगीको माग
  • CIA Khabar

  • काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले लोक सेवा आयोगलाई कारवाही गर्न माग गरेकी छिन् ।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले विवरण सुरक्षित राख्न नसक्ने आयोगलाई कारवाही गर्न माग गरेकी हुन् ।

    विश्वमा प्रविधिले फड्को मारिरहँदा नेपालमा भने सरकारी कार्यालयबाटै डाटा हराउनु लज्जास्पद रहेको उनको भनाइ छ ।

  • २६ बैशाख २०८०, मंगलवार १६:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images