मन्त्रिपरिषद्को बैठक सुरु
  • CIA Khabar

  • काठमाडौँ- नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।

    मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बस्ने भएकाले आजको नियमित बैठक हो ।

    आजको बैठकमा बजेटलगायतका समसामयिक विषयमा छलफल तथा निर्णय गर्ने कार्यसूची रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

  • २६ बैशाख २०८०, मंगलवार १७:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images