भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
  • CIA Khabar

  • काठमाडौँ- भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

    इण्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

    आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल ९ रुपैयाँ ५२ पैसा प्रतिलिटर, डिजल ८ रुपैयाँ १३ पैसा प्रतिलिटर घटेको आयल निगमले जनाएको छ ।

  • २ जेष्ठ २०८०, मंगलवार १४:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images