सरकारले पारित गर्‍यो नयाँ आर्थिक वर्षको बजेट
  • CIA Khabar

  • काठमाडौँ- सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको छ ।

    सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ आर्थिक वर्षको बजेट पारित गरेको हो ।

    अर्थमन्त्री प्रकाशशरण महतले केहीबेरमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

  • १५ जेष्ठ २०८०, सोमबार १६:३७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images