गाँजा खेतीको अध्ययन गर्ने सरकारको निर्णय
  • CIA Khabar

  • काठमाडौं– सरकारले औषधीजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने निर्णय गरेको छ ।

    आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दे अर्थमन्त्री डा। प्रकाशशरण महतले गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् ।

     

  • १५ जेष्ठ २०८०, सोमबार १८:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images