एमालेको सचिवालय बैठक भोलि, के छ एजेन्डारु
  • CIA Khabar

  • काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने भएको छ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले १९ जेठ शुक्रबारका दिन बैठक बोलाएका हुन्। बैठक बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा सुरु हुनेछ।

    बैठकमा खासगरी अहिले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा लागेको आरोपको खण्डन गर्नुका साथै पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

  • १८ जेष्ठ २०८०, बिहीबार १०:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images