५० हजार घुस लिएको अभियोगमा पक्राउ
  • CIA Khabar

  • काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ । 

    आयोगका प्रवक्ता भोला दाहालका अनुसार ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई शङ्खमूलबाट पक्राउ गरेको हो । 

    आरोपी भट्टराईमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

  • २६ जेष्ठ २०८०, शुक्रबार १३:२९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images