फरार प्रतिवादी पक्राउ
  • CIA Khabar

  • काठमाडौँ- डाँका तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सुनसरीको दुहबी नगरपालिका १ प्रस्टोकी बस्ने ४० वर्षीय फिदा भन्ने फिर्ता हुसेनलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला अदालत मोरङको २०७८ पुस २६ गतेको फैसलाले डाँका तथा जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद र ७० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले दुहबी नगरपालिका ८ सोनापुरबाट पक्राउ गरेको हो ।

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा पेश गरिएकोमा अदालतको आदेशल कैद भुक्तानको लागि मोरङ कारागार पठाइएको छ । ।

  • ८ असार २०८०, शुक्रबार १४:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images