बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै
  • CIA Khabar

  • काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

    एमालेसँगको सहमतिपछि देउवाले आज बिहान ९ बजे आफ्नै निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

    गएराति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहकार्यका लागि सात बुँदे सहमति गरेका छन् ।

    सहमति अनुसार सुरुको डेढवर्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने त्यसपछिको बाँकी समय देउवाले नेतृत्व गर्ने सहमति भएको छ ।

  • १९ असार २०८१, मंगलवार ०७:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images