भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रयोग गर्न नपाइने
  • CIA Khabar

  • तवन– भरतपुर अस्पतालले वातावरण प्रदूषक प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको छ ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको फार्मेसी र अस्पतालभित्रका खाजा घरमा पनि प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको हो । उनले भने, “फार्मेसीमा औषधि दिँदा र खाजाघरमा कागजको झोलाको प्रयोग गरिएको छ ।”

    अस्पतालमा बिरामी भेट्न आउँदा कागजका झोला र कपडाका झोला प्रयोग गर्न अस्पतालले बिरामीका आफन्तहरुलाई आग्रह गरेको छ ।

  • २९ चैत्र २०८१, शनिबार १२:४४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images