काठमाडौं । रविन्द्र आशिषको “किन किन आकाशमा छैन जुन आज” सार्वजनिक भएको छ । प्रेममा मिलन र विछोडलाई समायोजन गरी तयार पारिएको गीतको भिडियो एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
रविद्र आशिषको शब्दमा राज सिग्देलले स्वर दिएका छन् भने, ज्योति प्रकाशले संगीत भरेका छन् । ओएसआर डिजिटलबाट सार्वजनिक म्यूजिक भिडियोको निर्देशन दिपेन्द्र प्रकाश केसीले गरेका हुन् ।
भिडियो :