मधेशमा ३ मन्त्री नियुक्त
  • CIA Khabar

  • मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीनजना मन्त्री नियुक्त गर्नूभएको छ । मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गर्नूभएको हो ।
    जनमतका महेश प्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादीका कनिस पटेलको मन्त्रालय भने तोकिएको छैन ।

    नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।

  • २२ मंसिर २०८२, आईतवार १३:०१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images