प्रधानमन्त्री कार्की र जेनजी आन्दोलनका अगुवा गुरुङबीच भेटवार्ता
  • CIA Khabar

  • काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले भेट गर्नु भएको छ । प्रधानमन्त्री कार्कीलाई भेटन गुरुङ आज वेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुग्न् भएको थियो । भेटमा उहाँहरुबीच जेनजी आन्दोलनको मर्म समसामयीक विषयहरुमा छलफल भएको बताइएको छ ।

    विशेष गरी प्रधानमन्त्रीसँगको भेटमा गुरुङले जेनजी आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको प्रति ध्यानाकर्षण गराउनु भएको थियो ।

  • २४ मंसिर २०८२, मंगलवार १८:३३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images