रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
  • CIA Khabar

  • काठमाडौँ-

    तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

    अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानत वापत राख्न र थप १ करोड रुपयाँ धरौटी वापत राख्न समेत आदेश दिएको छ।

  • ३ पुष २०८२, बिहीबार १८:५० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images