यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
  • CIA Khabar

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ १४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७४ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५३ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

     

  • १२ जेष्ठ २०७८, बुधबार ०८:१८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images