नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलव्ध गराउने चीनको घोषणा
  • CIA Khabar

  • काठमाडौ । चीनले नेपाललाई थप १० लाख डोज कोभिड १९ विरुद्धको खोप अनुदानमा दिने भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच भएको टेलिफोन कुराकानीमा उक्त सहमति भएको हो ।

    टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई तत्काल १० लाख डोज खोप अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।

  • १२ जेष्ठ २०७८, बुधबार २०:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images