एमाले नेतृ निरुदेवी पालले फिर्ता गरिन् गाडी
  • CIA Khabar

  • काठमाडौ । प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरेकी छन् । स

    ङ्घीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी आज सकुशल सवारी शाखामा बुझाएकी हुन् ।

    निवर्तमान सांसद पालले एस एन एन नेपाल सगँ कुरा गर्दै भनिन्, “प्रतिनिधिसभा विघटन भइसकेको छ, समिति सभापतिको हैसियतले मैले प्रयोग गर्दै आएको सवारी फिर्ता आज गरेको छु ।”

  • १३ जेष्ठ २०७८, बिहीबार १७:०० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images