दैलेख अस्पतालमा पुन : प्रसूति सेवा शुरु
  • CIA Khabar

  • दैलेख । जिल्ला अस्पतालमा तीन महिनादेखि बन्द रहेको शल्यक्रिया मार्फत् प्रदान गरिने प्रसूति सेवा पुनः शुरुआत भएको छ ।

    चिकित्सकद्वय जगत थापा, जीवन ज्ञवालीले अस्पतालमा सेवा शुरु गर्नु भएपछि जटिल प्रकारका गर्भवतीका लागि अन्यत्र रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको हो ।

    स्वास्थ्य कार्यालयका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले प्रसूति सेवा पुनः सुचारु भएको जानकारी दिए ।

  • १३ जेष्ठ २०७८, बिहीबार १८:२३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images