थप ९६ जना कोरोना संक्रमितको मृत्यु
  • CIA Khabar

  • काठमाडौँ– नेपालमा थप ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १४५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

    योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

  • १४ जेष्ठ २०७८, शुक्रबार १६:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images