बढ्यो महिला स्वास्थ्य स्वंसेविकाको भत्ता, अब १२ हजार पाउने
  • CIA Khabar

  • सरकारले महिला स्वास्थ्य स्वंसेविकाहरूको भत्ता बढाएको छ ।

    देशभर स्वास्थ्य सेवा दिइहरेका ५२ हजार स्वास्थ्य स्वंसेविकाको यातयात भत्ता शतप्रतिशतले वृद्धि गर्दै सरकारले १२ हजार दिने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

  • १५ जेष्ठ २०७८, शनिबार १६:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images