वृद्धभत्ता चार हजार पुग्यो, राज्यलाई २६ अर्ब भार थपियो
  • CIA Khabar

  • सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ।

    अध्यादेशमार्फत ल्याइएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक हजार रुपैयाँ बढाउँदै वृद्धभत्ता चार हजार रुपैयाँ पुर्‍याएका हुन् ।

    यसअघि उनकै पालामा भत्ता ३ हजार २ हजार पुर्‍याइएको थियो भने डा. युवराज खतिवडाले थप एक हजार बढाएका थिए । भत्ता बढ्दा राज्यको कोषमा वार्षि २६ अर्ब व्ययभार थपिने छ ।

  • १५ जेष्ठ २०७८, शनिबार १६:५९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images