रसायनिक मल कारखानाका लागि १२ अर्ब बजेट विनियोजन
  • CIA Khabar

  • अध्यादेशमार्फत बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले तीन वर्षभित्र मल कारखाना बनाइने बताएका छन् ।

    कृषि क्षेत्रको बजेट सामान्य वृद्धि गरेर ४५ अर्ब रुपैयाँ पुर्‍याइएको छ ।

  • १५ जेष्ठ २०७८, शनिबार १७:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images