तीन वर्षअघिको नारा बिर्सिएर सरकारले फेरि भन्यो – २ वर्षमा तरकारीमा आत्मनिर्भर
  • CIA Khabar

  • सरकारले २ वर्षभित्र तरकारी र दूधमा आत्मनिर्भर हुने लक्ष्य राखेको छ ।

    संसद् विघटन गरेर अध्यादेशमार्फत ल्याइएको पूर्ण बजेटमा सरकारले यस्तो लक्ष्य राखेको हो । तर, पहिले राखेको लक्ष्य भने बिर्सिएको छ । वर्तमान सरकारले पहिलो बजेटले ३ वर्षभित्र तरकारीमा आत्मनिर्भर हुने लक्ष्य राखिएको छ ।

    तर आयात बढ्दै गएर चालू वर्षमा तरकारी किन्न मात्रै ३१ अर्ब बढी विदेशिएको छ । त्यस्तै, सरकारले गहुँमा तीन वर्षभित्र आत्मनिर्भर हुने लक्ष्य राखेको छ ।

  • १५ जेष्ठ २०७८, शनिबार १७:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images