खानेपानी मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड विनियोजन
  • CIA Khabar

  • काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले खानेपानी मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड रुपैयाँ बिनियोजन गरेका छन् । खानेपानी अन्र्तगतका बिभिन्न आयोजना संचालनका लागि यो रकम छुट्याइएको हो । पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक वर्ष २०७८/ ७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

  • १५ जेष्ठ २०७८, शनिबार २०:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images