बजेटबारे अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्ने
  • CIA Khabar

  • काठमाडौँ । सरकारले शनिबार अध्यादेशमार्फत सार्वजनिक गरेको बजेटका विषयमा उठेका प्रश्नहरूबारे स्पष्ट पार्न अर्थमन्त्री विष्णु पौडेलले आइतबार अपरान्ह पत्रकार सम्मेलन गर्ने भएका छन् ।
    बजेटसम्बन्धी पत्रकार सम्मेलन आइतबार दिउँसो ३ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजना गर्न लागिएको हो ।
    स्वास्थ्य संवेदनशीलतालाई विशेष ध्यान राख्दै कार्यक्रममा उपस्थित हुन मन्त्रालयले क्यामरा पर्सन, मल्टिमिडिया पत्रकार र फोटो पत्रकारहरुलाई आग्रह गरेको छ ।
  • १६ जेष्ठ २०७८, आईतवार ११:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images