कोरोना रोकथामका लागि नेता राजिब पहारिले गरे अन्नपूर्णमा स्वास्थ्य सामाग्री सहयोग
  • CIA Khabar

  • पोखरा । राष्ट्रिय युव संघ नेपालका पुर्व केन्द्रिय अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य राजिब पाहारिले कास्किको अन्नपूर्ण गाउपालिकामा स्वास्थ सामाग्री हस्तान्तरण गरेका छ्न । उनले नेकपा एमाले अन्नपूर्ण गाउपालिकाका सचिब विवेक देव नेता सुरेन्द्र गुरुङलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

    May be an image of one or more people, people standing and outdoors

    आफ्नो निजि खर्चमा पहारिले अन्नपूर्ण गाउँपालिकाका ११ वटै वडामा कोरोना नियन्त्रणमा सहयोग पुर्याउन पाहारिले ५५ सय सर्जिकल मास्क, ५ सय साबुन, २४ बत्तल स्यानिटाइजर, ११ फेसशिल्ड र १० थान पिपिइ सहयोग गरेको उनका स्वकिय सचिब मनोज .पहारिले जानकारी दिए।

    May be an image of one or more people, people standing and indoor

    सामाग्री हस्तान्तरण गर्दै साम्सद पहारिले बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार, राजनीतिक पार्टी जनप्रतिनिधि,समाजका विभिन्न तह र तप्का मा आबध्द ब्यक्तित्वहरु र नागरिक लाग्नु जरुरी भएको भन्दै कोरोना भाइरस हामी सबैको साझा समस्या भएकोले नियन्त्रणमा सरकारको मात्रै जिम्मेवारी हो भनेर नबस्न र सक्दो सहयोगमा जुट्न सबैलाइ आबहान गरे।

    May be an image of one or more people, people standing, outdoors and text that says 'MI-1A'

  • १७ जेष्ठ २०७८, सोमबार २२:३२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images