सर्वाेच्चमै गुटबन्दी देखिनु गम्भीर : मुख्यमन्त्री पोखरेल
  • CIA Khabar

  • काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वाेच्च अदालतमै न्यायाधीशबीच गुटबन्दी देखिनु गम्भीर भएको टिप्पणी गर्नुभएको छ । संबैधानिक इजलाशको बिषयमा न्यायाधीशले गरेको ब्यवहारप्रति तिखो टिप्पणी गर्दै एमाले नेता पोखरेलले यस्तो धारणा राख्नुभएको हो ।

    ‘सर्वाेच्चमै एउटा न्यायाधीशले अर्काे न्यायाधीशको न्याय निरुपणको निश्पक्षतामा प्रश्न उठाउने तहको गुटबन्दी देखिनु गम्भीर समस्या हो,’ पोखरेलले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ ।

  • २० जेष्ठ २०७८, बिहीबार १३:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images