आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • CIA Khabar

  • काठमाडौँ ।आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    नयाँ मूल्य अनुसार आज सुन तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    तेजावी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदी १ हजार ३ ६० रुपैयाँमा कारोबार भएको थियो।

  • २० जेष्ठ २०७८, बिहीबार १४:२८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images