प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक
  • CIA Khabar

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

    आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको स्रोतले जनाएको छ । आजको मन्त्रीपरिषदको बैठक नियमित बैठक हो ।

  • २० जेष्ठ २०७८, बिहीबार १५:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images